नेपालीद्वारा सेन्ट्रल पेन्सिलभेनियामा रक्तदान कार्यक्रम गरिँदै

वाशिंगटन् । नेपाली भाषी एसोसियसन अफ सेन्ट्रल पेन्सिलभेनियाले यही जून १६ सेन्ट्रल पेन्सिलभेनियामा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। जून १६ आइतवारका दिन दिउँसो १ बजेदेखि ५ बजेसम्म परिवार एडल्ट डे केयर (4200 Crums Mill Road, Harrisburg) मा रक्तदान कार्यक्रम संगीतको साथमा आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । हेरिस्वर्ग वरिपरि छरिएर बसेका इच्छुक रक्तदाताहरुलाई … Continue reading नेपालीद्वारा सेन्ट्रल पेन्सिलभेनियामा रक्तदान कार्यक्रम गरिँदै